कतिमा हुदैछ सुनको कारोबार
शुक्रबार फेरि १ हजार रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन १ लाख ४५ हजार रुपैयाँमा सुनको कारोबार भएको छ ।
शुक्रबार फेरि १ हजार रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन १ लाख ४५ हजार रुपैयाँमा सुनको कारोबार भएको छ ।
आज बिहीबार १ लाख ४४ हजार रुपैयाँ पुगेको छ ।
नेपाली बजारमा आज (बुधबार) सुन–चाँदीको मूल्य घटेको छ।
सुनको भाउ तोलामा १७ सय रुपैयाँ बढेको छ
नेपाली बजारमा सोमबार सुन–चाँदीको मूल्य घटेको छ।