काठमाडौंमा पेट्रोलियम पदार्थको अभाव
पेट्रोलियम पदार्थको अभाव भएसँगै काठमाडौं उपत्यकाका पेट्रोल पम्पहरुमा सवारी चालकहरुको लामो लाइन लागेको छ ।
भेरी नदीमा पौडी खेल्नेक्रममा दुई जना बेपत्ता सशस्त्र प्रहरीको गोताखोरले निकाले
भेरी नदीमा पौडी खेल्नेक्रममा दुई जना बेपत्ता सशस्त्र प्रहरीको गोताखोरले निकाले ।
नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणबारे सदनलाई जानकारी गराउन माग
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणबारे सदनलाई जानकारी गराउन माग गरेको छ ।
राष्ट्रपति पाैडेल स्विट्जरल्यान्ड प्रस्थान
राष्ट्रपति रामचन्द्र पौडेल आज स्विट्जरल्यान्ड्काे जेनेभा प्रस्थान गर्नुभएको छ ।
