Tag: news

सुनचाँदी र नगद चोरीमा संलग्न ललितपुरमा ६ जना पक्राउ

ललितपुर महानगरपालिका-२१ खोकनाका नवराज गुरुङको घरबाट चोरी गरेको आरोपमा ६ जनालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको हो ।

अघि बढे सभामुख कांग्रेस सांसदहरूको नाराबाजी बेवास्ता गर्दै

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको अवरोधका बीच सभामुख देवराज घिमिरेले कार्यसूची अगाडि बढाएका छन् ।

मुख्यमन्त्री सोडारीले आज विश्वासको मत लिँदै

वैशाख ६ गते संविधानको धारा १६८ (२) अनुसार मुख्यमन्त्री नियुक्त भएका सोडारीले आज प्रदेश सभामा विश्वासको मत लिन लागेका हुन्।