बाँकेद्वारा मेला सञ्चालनमा रोक
विशेष सुरक्षा व्यवस्थालाइ मध्यनजर गर्दै नेपालगन्ज वाटरपार्क परिसरमा सञ्चालन भइरहेको मेला होलीको दिन सञ्चालन गर्न जिल्ला प्रशासन कार्यालय बाँकेले रोक लगाएको छ ।
विशेष सुरक्षा व्यवस्थालाइ मध्यनजर गर्दै नेपालगन्ज वाटरपार्क परिसरमा सञ्चालन भइरहेको मेला होलीको दिन सञ्चालन गर्न जिल्ला प्रशासन कार्यालय बाँकेले रोक लगाएको छ ।
धनगढी विमानस्थलमा श्री एयरलाइन्सको जहाज दुर्घटना हुनबाट जोगिएको छ । जहाजमा प्राविधिक समस्या आएपछि विमानस्थलमै ग्राउण्डेड गरिएको थियो ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र गठबन्धनमा आबद्ध शीर्ष नेताहरूको उपस्थितिमा पूर्वअर्थमन्त्री नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले साझा कार्यक्रम र सङ्कल्प पत्र सार्वजनिक गर्नुभएको हो ।
आज सत्ता साझेदार दलहरु नेकपा एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी र एकीकृत समाजवादीका दुई-दुई जना नेता सदस्य रहेको कार्यदलले तयार गरेको न्यूनतम साझा कार्यक्रम सार्वजनिक गर्न…
रूकुम पश्चिमबाट काठमाडौं आउँदै गरेको रात्रिकालिन बस निसिखोला गाउँपालिका–६ स्थित जाउले दुर्घटना भएको छ ।