Tag: news

अलैँची बिक्रीबाट २२ करोड आम्दानी

भारतको एकाधिकारका कारण किसानको मागअनुसार अलैँचीको मूल्य नपाएको गुनासो भए पनि यस वर्ष केही राहत महसुस गरेको किसानहरुको भनाइ छ ।

आज अमेरिकाको ४७ औं राष्ट्रपतिका रूपमा कार्यभार सम्हाल्दैः ट्रम्प।

 अमेरिकाको राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्पले आज ह्वाइटहाउसमा पदभार ग्रहण गर्दैछन् । सोमबार १२ बजे ७८ वर्षीय ट्रम्पले अमेरिकाको ४७ औं राष्ट्रपतिका रूपमा कार्यभार सम्हाल्ने छन् ।

लुम्विनी साँस्कृतिक नगरपालिकामा, च्याउ खेती सम्बन्धी तालिम सम्पन्न

च्याउ खेती प्रविधि सम्बन्धी २ दिवशिय तालिम एक कार्यक्रमका बिच समापन भएको छ।