उपाधिका लागि नेपाल र बंगलादेश भिड्दै।
दशरथ रंगशालामा आज साँझ ६:३० बजे हुने दक्षिण एसियाली फुटबल महासंघ (साफ) महिला च्याम्पियनसिप २०२४ को उपाधिका लागि आज नेपाल र बंगलादेशबीच प्रतिस्पर्धा हुँदै छ ।
दशरथ रंगशालामा आज साँझ ६:३० बजे हुने दक्षिण एसियाली फुटबल महासंघ (साफ) महिला च्याम्पियनसिप २०२४ को उपाधिका लागि आज नेपाल र बंगलादेशबीच प्रतिस्पर्धा हुँदै छ ।
नबिल बैंक लिमिटेडले चालु आर्थिक बर्षको तीन महिनाको वित्तिय विवरण सार्वजनिक गरेको छ। नबिल बैंक २० वाणिज्य बैंकहरूमध्ये सबैभन्दा बढी नाफा कमाउने बैंक बन्न सफल भएको हो।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको साफ युमन्स च्याम्पियनसीपमा खेलमा नेपालले श्रीलंकालाई ६–० ले हराउदै शानदार जित निकालेको छ ।
गृहमन्त्री काभ्रेको बाढी–पहिरो प्रभावित क्षेत्रको स्थलगत अनुगमनमा गएका छन् ।