समूह विजेता बन्दै नेपाल सेमिफाइनलमा प्रवेश
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको साफ युमन्स च्याम्पियनसीपमा खेलमा नेपालले श्रीलंकालाई ६–० ले हराउदै शानदार जित निकालेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको साफ युमन्स च्याम्पियनसीपमा खेलमा नेपालले श्रीलंकालाई ६–० ले हराउदै शानदार जित निकालेको छ ।
गण्डकीलाई हराउँदै चितवनको विजयी सुरुवात ।
नेपालले त्रिकोणात्मक टी-२० आई सिरिजमा ओमानलाई १७७ रनको लक्ष्य दिएकोछ ।
आईसीसी विश्वकप लिग २ मा नेपालले आज ओमानसँग प्रतिस्पर्धा गर्दैछ ।
भारतले पहिलो टेस्ट खेलमा बंगलादेशमाथि २८० रनको सानदार जित हात पारेकोछ ।