Tag: sport

 अष्ट्रेलियाका नयाँ म्याक्सवेल, वार्नरको प्रतिस्थापन जेक फ्रेजर :

दिल्ली क्यापिटल्सका २२ वर्षीय युवा ब्याटर अष्ट्रेलियन जेक फ्रेजर म्याकगर्कले शनिबार राति सनराइजर्स हैदराबादविरुद्धको खेलमा बिस्फोटक ब्याटिङ गर्दै धेरैको ध्यान ताने

एसीसी प्रिमियर कप क्रिकेटः नेपालले साउदीलाई ६ उइकेटको फराकिलो जित

एसीसी प्रिमियर कप क्रिकेटमा टस जितेर फिल्डिङ गरेको नेपालले साउदी अरबलाई ६ उइकेटको फराकिलो जित हात पारेको छ ।