Tag: sport

आईपीएल क्रिकेट: हैदराबादले बनायो अहिलेसम्मकै सर्वाधिक रन, बेङ्गलुरु २५ रनले पराजित

इन्डियन प्रिमियर लिग (आईपीएल) इतिहासकै सर्वाधिक रन बनाएको क्रिकेटमा सनराइजर्स हैदराबादले रोयल च्यालेन्जर्स बेङ्गलुरुलाई २५ रनले हराएकाे छ ।

नेपालले ओमानमा जारी एसीसी प्रिमियर कपमा हङकङलाई ८ बिकेटको जित

ओमानमा जारी एसीसी प्रिमियर कपमा हङकङलाई टस जितेर पहिला फिल्डिङ गरेको नेपाललरे ८ बिकेटले जित हात पारेको छ ।

दीपेन्द्र भन्छन् अहिले उत्कृष्ट लयमा छु एकै ‌ओभरमा ६ छक्का प्रहार

दीपेन्द्रले ब्याटिङमा नटआउट ६४ रन जोडे। कतारका कमरान खानविरूद्ध २०औं ओभरको ६ बलमै ६ छक्का प्रहार गर्दै कीर्तिमानी प्रदर्शन गरे।