कञ्चन कप २०८० को पहिलो सेमिफाइनलमा आयोजक कञ्चन ११ विजयी।
हिमालय सामुदायिक बिकास केन्द्र कन्चन ४ रुपन्देही ले आयोजना गरेको १५औ संस्करण को कन्चन कप-२०८० को पहिलोसेमिफाइनल खेल कञ्चन ११ ले जितेक छ।
हिमालय सामुदायिक बिकास केन्द्र कन्चन ४ रुपन्देही ले आयोजना गरेको १५औ संस्करण को कन्चन कप-२०८० को पहिलोसेमिफाइनल खेल कञ्चन ११ ले जितेक छ।
त्रिकोणात्मक टी–२० सिरिज उपाधिका लागि आज नेपाल र नेदरल्यान्ड्स खेल्दै छन् ।
त्रिकोणात्मक टि-२० आई सिरिजको फाइनलमा नेपाल र नेदरल्यान्ड्स खेल्ने भएको छ ।
टी–२० आई त्रिदेशीय क्रिकेट शृङ्खलाको दोस्रो खेलमा आज नेपाल र नेदरल्यान्ड्स खेल्दैछन् उक्त खेल किर्तिपुरको त्रिवि क्रिकेट मैदानमा बिहान साढे ११ बजेदेखि शुरु हुनेछ ।
त्रिकोणात्मक टी-२० आई सिरिजको पहिलो खेलमा नामिबियासँग नेपाल २० रनले पराजित भएको छ ।