काठमाडौं महानगरले साफको फाइनल खेल तीन ठाँउबाट देखाउने भएको छ।
काठमाडौं महानगरपालिकाले साफ महिला च्याम्पियनसिपको फाइनल खेल लाइभ देखाउने भएको छ।
काठमाडौं महानगरपालिकाले साफ महिला च्याम्पियनसिपको फाइनल खेल लाइभ देखाउने भएको छ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको साफ युमन्स च्याम्पियनसीपमा खेलमा नेपालले श्रीलंकालाई ६–० ले हराउदै शानदार जित निकालेको छ ।
जारी प्रतियोगिता कोपा अमेरिका २०२४ को उपाधिका लागि सोमवार अर्जेन्टिना र कोलम्विया अर्को तर्फ युरो२०२४ को उपाधिका लागि स्पेन र इगल्याण्ड बिच प्रतिसपर्धा हुदै छ।
जारी कोपा अमेरिका २०२४ अन्तर्गतको पहिलो सेमिफाइनल खेलमा अर्जेन्टिनाले क्यानडा माथी २-० को जीत निकालेको छ। जसमा क्याप्टेन मेसी र अलभारेज ले १-१ गोलको योगदान गरेका थिए।
जारी युरो २०२४ अन्तर्गतको पहिलो सेमिफाइनल खेलमा स्पेनले फ्रान्स माथी २-१ को जीत निकालेको छ। जसमा म्यायान अफ दि म्याच यामल र डेनियल वोलमो ले १-१ गोल गरेका थिए।