Tag: world

लगानी स्वीकृतिलाई सरल बनाउन स्वचालित डिजिटल प्रणाली सञ्चालनमा ल्याइने

सरकारले स्वदेशी तथा विदेशी लगानी स्वीकृति प्रक्रियालाई सरल, सहज र अनुमान योग्य बनाउन स्वचालित डिजिटल प्रणाली सञ्चालनमा ल्याउने भएको छ ।

बढ्यो नेपालीको प्रतिव्यक्ति औषत आय

नेपालीको प्रतिव्यक्ति औसत आयमा वृद्धि भएको छ। चालु आर्थिक वर्षमा प्रतिव्यक्ति औसत आय एक हजार ४५६ डलर पुग्ने अनुमान गरिएको हो।