शिक्षक सेवा आयोगले भाद्र २३ गते लिएको माध्यामिक तह अध्यापन अनुमति पत्रको परीक्षा फल आज बिहिबार साँझ ६ बजे सार्वजनिक गरेको छ। अध्यापन अनुमतिपत्र को SMS मार्फत नतिजा हेर्न सकिने जानकारी शिक्षक सेवा आयोगले एक सुचना जारी गर्दै दिएको छ। SMS बक्समा जानि TSCL (Space) Roll No. Send To 31007 यसरी आफ्नो नतिजा हेर्न सकिने छ।
पुरा नतिजा हेर्न शिक्षक सेवा आयोगको Website https://tsc.gov.np/natijaharu?id=1506 मा क्लिक गरेर पनि हेर्न सकिने छ।
स्रोत शिक्षक सेवा आयोग
