संघिय निजामती सेवा ऐनको सट्टा एकिकृत निजामती सेवा ऐन सहित विभिन्न माग राखेर काठमाण्डौ केन्द्रित संघिय निजामती सेवा ऐन स्थानिय तहमा कार्यरत कर्मचारी हरुको विरोध कार्यक्रम का लागी कञ्चन गा० पा ० बाट पहिलो चरणमा १२ जनाको टोली दवाव मुलक कार्यक्रमका लागी काठमाण्डौ सहभागी भएको छ।

आज आन्दोलनमा रहेका टोलिलाई प्रहरी दमन गरेर रोक्न खोजिए पनि भोली देखी अझ शसक्त रुपमा अगाडि बढ्दै आन्दोलन बढ्ने जानगारी गराउनु भएको छ।
आन्दोलनका माग तल फोटोमा उलेख्य गरिएको छ।

