सरकारले अव्यावहारिक कर लगाएको भन्दै उक्त कर खारेजीको माग राखेर सोमबार देशभरका हल बन्द गर्न लागिएको हो ।मूल्य अभिवृद्धि करबाहेक अन्य अव्यवहारिक करहरुको खारेजीको माग गर्दै सोमबार देशभरका फिल्म हल बन्द गर्न लागिएको हलहरुले सूचना निकालेर जानकारी दिएका छन् ।

