बिस्फोटक ब्याटिङ सुरुवातका बाबजुद नेपाल ए टी-२० सिरिजको दोस्रो खेल आयरल्यान्ड ए सँग ४० रनले पराजित भएको छ । यो सँगै तीन खेलको सिरिज आयरल्यान्ड ए ले एक खेल अगावै जितेको छ ।