Month: March 2024

दुर्गा प्रसाईंले पाएको हतियार इजाजतबारे छानबिन गर्न समिति गठन

 मेडिकल व्यवसायी दुर्गाप्रसाद प्रसाईंका नाममा रहेको हतियारको इजाजतपत्र र नवीकरणबारे छानबिन गर्न गृहमन्त्री रवि लामिछानेले छानबिन समिति गठन गरेका छन् ।

हाइड्रोलिकमा समस्या देखिएपछि दोहा उडेको वाइडबडी काठमाडौं फर्कियो 

२ सय ६५ यात्रु राखेर दोहातर्फ जाँदै गरेको नेपाल वायुसेवा निगमको वाइडबडीमा प्राविधिक समस्या देखिएपछि बिहीबार राति काठमाडौंबाट उडेको ४४ मिनेटमै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा फर्किएको छ ।