नेपाल ओमानमा जारी एसीसी प्रिमियर कपमा हङकङसँग टस जितेर पहिला फिल्डिङ गर्ने भएको छ ।अल अमरेत क्रिकेट ग्राउण्ड-१ मा भएको टसमा नेपालका कप्तान रोहित पौडेलले टस गरेका थिए । खेल निर्धारित समयभन्दा १ घण्टा ढिलो सुरु भएको छ ।