कांग्रेसको नाराबाजी संसद्मा
शुक्रबारबाट सुरु भएको संसद्को बजेट अधिवेशनको सुरुमै कांग्रेसले अवरोध गरिरहेको छ।
शुक्रबारबाट सुरु भएको संसद्को बजेट अधिवेशनको सुरुमै कांग्रेसले अवरोध गरिरहेको छ।
शुक्रबार सुनको भाउ तोलामा २३ सय रुपैयाँले बढेको छ ।
काठमाण्डौ उपत्यका लगाएत बाग्मती, गण्डकी र कोशी प्रदेशका केही पहाडी भेगमा बिहानैदेखि हल्का पानी परेको छ ।
इन्डियन प्रिमियर लिग क्रिकेटमा रोयल च्यालेनजर्स बेंगलुरुले पञ्जाब किंग्सलाई ६० रनले हराएको छ ।
सरकारको आ ब २०८१।८२ को नीति तथा कार्यक्रम जेठ १ गते सार्वजनिक हुने भएको छ।