Month: May 2024

वैशाख कृष्ण औँसी अथात आमाको मुख हेर्ने दिन

आज वैशाख कृष्ण औँसी अथात मातातीर्थ औँसी आफुलाई जन्मदिने तथा कर्मदिने आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर व्यक्त गरी मनाइँदैछ।

सूर्यकुमारको शतक, हैदराबादविरुद्ध मुम्बइको सहज जित,

इन्डियन प्रिमियर लिग (आइपिएल) मा मुम्बइ इन्डियन्सले सनराइजर्स हैदराबादलाई सहजै पराजित गरेको छ ।सोमबार राति भएको खेलमा मुम्बइले हैदराबादलाई ७ विकेटले पराजित गरेको हो ।

८ सय रुपैयाँले बढ्यो तोलामा सुनको भाउ,

मंगलबार सुनको भाउ तोलामा ८ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि सुनको भाउ प्रतितोला १ लाख ३६ हजार ४ सय रुपैयाँ तय गरेको छ ।…

हामी सबैले ७५ प्रतिशत जिन्दगी छाडेका थियौं पाइलटलाई धन्यवाद दिंदै शान्तिश्री लेख्छिन्

सोमबार बेलुका चलेको बेतोडको हावाहुरीले जनजीवन प्रभावित बन्यो । आवतजावत मात्र होइन, काठमाडौं विमानस्थलबाट हुने उडान प्रभावित बने ।