मुम्बई इण्डियन्सलको सनराइजर्स हैदराबाद माथि सहज जित
सूर्यकुमार यादवको शतकको मद्दतमा इण्डियन प्रमियर लिग (आईपीएल)मा मुम्बई इण्डियन्सले सनराइजर्स हैदराबाद माथि सहज जित दर्ता गरेको छ ।
सूर्यकुमार यादवको शतकको मद्दतमा इण्डियन प्रमियर लिग (आईपीएल)मा मुम्बई इण्डियन्सले सनराइजर्स हैदराबाद माथि सहज जित दर्ता गरेको छ ।
नेपाली बजारमा सोमबार सुन–चाँदीको मूल्य बढेको छ।आइतबार स्थिर रहेको सुनको भाउ यसदिन प्रतितोला दुई सय रूपैयाँ बढेको हो।
इंग्ल्याण्ड भ्रमणमा रहेको नेपाली राष्ट्रिय फुटबल टिमले आज इंग्ल्याण्ड सी सँग मैत्रीपूर्ण खेल खेल्दैछ ।
सभामुख देवराज घिमिरेले भोलि बिहान साढे ११ बजे सिंहदरवारस्थित सभामुखको कार्यकक्षमा प्रधानमन्त्रीसहित प्रमुख दलका शीर्ष नेताहरूसँग छलफल गर्नेभएका छन्
इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा कोलकाता नाइट राइडर्स र चेन्नई सुपर किंग्स विजयी भएका छन् ।