नेपाली राजदूतहरूले ‘यो सरकार लामो जाँदैन’ भन्दै विदेशी मुलुकहरुलाई ब्रिफिङ गरेपछि फिर्ता बोलाउने निर्णयमा पुगेको जानकारी दिनु भएको छ। सरकारले ११ जना राजदूतहरु फिर्ता बोलाएको बारेमा सरकारको आलोचना भइरहेको बेला प्रधानमन्त्री कार्कीले त्यसबारेमा शुक्रबार बालुवाटारमा सम्पादकहरुसँगको भेटघाटमा खोलेकी हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *