मंगलबार करिब मध्याह्न १२ बजेदेखि साइटमा समस्या आएको विभागका महानिर्देशक नमराज घिमिरेले जानकारी दिए।
उनले डाटाहरू सुरक्षित रहेको बताए। उनका अनुसार अहिले प्राविधिक टोलीले साइटमा आएको समस्या समाधानको प्रयास गरिरहेका छन्।