Month: October 2026

गृहमन्त्री गुरुङको आग्रह- धैर्य हुनुहोस्, आपतकालीन सहयोगका लागि मन्त्रालयमा सम्पर्क गर्नुहोस्।

गृहमन्त्री सुधन गुरुङले विशेष गरी बूढीगण्डकी नदी तटीय क्षेत्रमा रहेका बासिन्दाहरूलाई तत्काल सुरक्षित स्थानमा स्थानान्तरण हुन र उच्च सतर्कता अपनाउन अनुरोध गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत उनले यस्तो आग्रह…

बूढीगण्डकी बाढीले पुर्‍याएको क्षतिप्रति गगन थापाद्वारा दुःख व्यक्त, उद्धारमा जुट्न आग्रह

नेपाली कांग्रेसका सभापति गगन थापाले बूढीगण्डकी नदीमा आएको भीषण बाढीले गोरखाको चुमनुब्री क्षेत्रमा ठूलो क्षति पुर्‍याउनुका साथै दुईवटा पुलसमेत बगाएको घटनामा दुःख व्यक्त गरेका छन्। थापाले सामाजिक सञ्जाल फेसबुक मार्फत…

बूढीगण्डकीमा आकस्मिक बाढीः स्वास्थ्य आपत्कालीन केन्द्र सक्रिय

रखाको चुमनुब्री गाउँपालिका क्षेत्रमा बूढीगण्डकी नदीमा आकस्मिक बाढी आएपछि स्वास्थ्य आपत्कालीन केन्द्र सक्रिय बनाइएको छ । स्वास्थ्यसम्बन्धी सहयोग आवश्यक परेमा १११५ नम्बरमा सम्पर्क पनि भनिएको छ । नदीको बहाव निरन्तर…