सुनगाभा सामुदायिक बिकास केन्द्रको आयोजना तथा कञ्चन गाउँपालिकाको आर्थिक सहयोगमा प्रस्तावना तथा प्रतिवेदन लेखन तालिम शुभारम्भ भएको छ।

फागुन २० गते देखि २२ गते सम्म संचालन हुने ३ दिने प्रस्तावना तथा प्रतिवेदन तालिम बुटवल उपमाहनगरपालिका मा संचालन भएपनि सम्पूर्ण सहभागी कञ्चन गाँउपालिका भित्रका विभिन्न संघ-संस्थाका प्रमुख तथा जिम्मेवारी पदका व्यक्ति हरुको उपस्थितिमा शुभारम्भ भएको छ।

