इलाम–२ मा हुने उपनिर्वाचनको लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट उम्मेदवार बन्न ६ जनाले निवेदन दिएको रास्वपा केन्द्रिय निर्वाचन आयोगले एक सुचना प्रसारण गरि जानकारी गराएको छ । जस्मा गोकुलबहादुर राई, जमुना शर्मा, महेन्द्रबहादुर थापा, मानबहादुर घिमिरे, मिलन लिम्बु र डा. भेषरमण न्यौपानेले निवेदन दिएका छन्।