वैशाख-१५, टियु काठमाडौं।

नेपाल र वेस्टइन्डिज ए बिच हुने ५ खेलको टी-२० सिरिज अन्तर्गतको आज हुने पहिलो खेलमा नेपालले टस जितेर पाहुना टोलिलाई ब्याटिङको निम्तो दिएको छ। पहिला फिल्डिङ गर्दै कति रनमा रोक्न सक्छ नेपालले।

टस जितेर वेस्टइन्डिज जस्तो पावर हाउसलाई पहिला व्याटिङमा बोलाउनु कतिको सहि निर्णय हुनेछ…….

Leave a Reply

Your email address will not be published. Required fields are marked *