नेपाल जेसीजको आयोजना तथा बिराटनगर जेसीजको आतिथ्यतामा संचालन हुने “नेपाल जेसीज क्षेत्र क सम्मेल २०२३” को तयारी पुरा भएको छ। सम्मेलन यही असोज १२ र १३ गते सिटि प्यालेस बिराटनगरमा संचालन हुने कुरा आयोजकले जानकारी गराउनु भएको छ। दुई दिन सम्म संचालन हुने सम्मेलनमा देशभर बाट हजारौ जेसीज साथिहरुको उपस्थिति रहने जानकारी आएको छ। सम्मेलनमा उपस्थित नया तथा पुराना जेसीज साथीहरुका लागि भनेर फरक फरक किसिमका तालिमहरुको समेत व्यवस्था गरेको आतिथ्य शाखा बिराटनगरले बताउनु भएको छ। सम्मेलनमा राष्ट्रिय आविस्कार केन्द्रलाई नगद राशि सहित सम्मान कार्यक्रम रहेको कुरा आतिथ्य शाखाले जनाउनु भएको छ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *