बालाजु जेसीजको अध्यक्षमा सुरज पौडेलले लिए शपथ।
एक कार्यक्रमका विच बालाजु जेसीज बर्ष २०२५ का लागि जेसी सुरज पौडेलले शपथ ग्रहन गर्नु भएको छ ।
9 औं पदहस्तान्तरण तथा पुरस्कार वितरण कार्यक्रममा बालाजु जेसीज बर्ष २०२५ को कार्यकारिणी समितिले जेसीज विधि र विधानमा रहेर पदिय शपथ ग्रहन गरेका छन्। यस अघि सम्मपन्न साधारण सभा तथा शाखा अधिवेसनबाट सर्वसम्मत रुपमा बालाजु जेसीजको अध्यक्षमा जेसी सुरज पौडेल निर्वाचित भएका थिए। कार्यकारिणी उपाध्यक्षमा जेसी अजिता थापा र जेसी नितिन पाण्डे निर्वाचित भएका छन् भने उपाध्यक्षहरूमा जेसी सुदीप महर्जन, जेसी पबित्रा आचार्य, जेसी रोशन ढकाल र जेसी निस्चित तिवारी विजयी भएका थिए ।
जेसीज विधान अनुसार अध्यक्षले मनोनित गर्ने पदहरुमा कानुनि सल्लाहाकारमा जेसी , महासचिव जेसी र कोषाध्यक्ष जेसी लाई मनोनित गरि सम्पूर्ण बोर्ड पदाधिकारीहरुलाई पदिय शपथ ग्रहन गराउनु भएको थियो।
निर्वाचित पौडेल सन् २०१९ मा जेसीजको साधारण सदस्यको रूपमा प्रवेश गरेका उनी सन् २०२१ मा उपाध्यक्ष, सन् २०२२ मा कार्यकारिणी उपाध्यक्ष, सन् २०२३ मा महासचिब, सन् २०२४ मा कोषाध्यक्ष, हुँदै सन् २०२५ मा बालाजु जेसीजको अध्यक्षको जिम्मेवारी सम्हान, सक्षम, सफल र असल नेतृत्व सावित भएका छन्।
बर्ष २०२५ उहाँको नेतृत्वमा सर्व उत्कृष्ट बन्ने छ । हजुर लगाएत सम्पूर्ण निवाचित पदाधिकारी ज्यूहरुलाई सफल कार्यकालको शुभकामना ।
