एमालेको बागमती प्रदेश अधिवेशन: बन्दसत्र आजदेखि सुरु हुने
नेकपा एमालेको बागमती प्रदेश कमिटीको अधिवेशनको बन्दसत्र आज देखि सुरु हुने भएको छ। प्रदेश अधिवेशनको सोमबार काठमाडौंको भृकुटीमण्डपमा उद्घाटन गरिएको थियो। प्रदेश अधिवेशनको बन्दसत्र प्रज्ञा प्रतिष्ठानको हल, कमलादीमा हुने बताइएको…
