Author: संवाददाता

सन्दीपले आज फेरि अमेरिकी भिसाका लागि अन्तर्वार्ता दिने

टी-२० विश्वकप खेल्न अमेरिका जान क्रिकेटर सन्दीप लामिछानेले दिएको भिसा आवेदन अस्वीकार गरेको अमेरिकी दूतावासले फेरि उनलाई अन्तर्वार्तामा बोलाएको छ ।

वर्खा यामसँगै भारततर्फ विद्युत निर्यात

वर्खा यामसँगै खोला तथा नदीहरूमा पानीको बहाव क्रमिक रूपमा बढेर देशभित्रका जलविद्युत गृहहरूबाट विद्युत उत्पादन वृद्धि हुन थालेपछि भारतर्फ विद्युत निर्यात सुरू भएको छ।

गृह मन्त्रालयले नेपाल प्रहरी र सशस्त्र प्रहरीको उमेर हद सम्बन्धी पुनरावलोकन गर्न कार्यदल गठन

गृह मन्त्रालयले नेपाल प्रहरी र सशस्त्र प्रहरीको उमेर हद सम्बन्धी पुनरावलोकन गर्न कार्यदल गठन गरेको छ।