सभामुखले बोलाए शीर्ष नेताहरूको बैठक
सभामुख देवराज घिमिरेले भोलि बिहान साढे ११ बजे सिंहदरवारस्थित सभामुखको कार्यकक्षमा प्रधानमन्त्रीसहित प्रमुख दलका शीर्ष नेताहरूसँग छलफल गर्नेभएका छन्
सभामुख देवराज घिमिरेले भोलि बिहान साढे ११ बजे सिंहदरवारस्थित सभामुखको कार्यकक्षमा प्रधानमन्त्रीसहित प्रमुख दलका शीर्ष नेताहरूसँग छलफल गर्नेभएका छन्
उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी विभाजित भएको छ ।
ललितपुरको एक टहरामा आगलागी हुँदा पाँच जना घाइते भएका छन्। आइतबार बिहान करिब १० बजे ललितपुर महानगरपालिका वडा नम्बर १७ बाफलस्थित टहरामा आगलागी भएको हो।
जापानकी विदेशमन्त्री खामिखावा योको काठमाडौं आइपुगेकी छन् एक दिने भ्रमणको क्रममा केहीबेरअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएकी उनले आज राष्ट्रपति, प्रधानमन्त्री र समकक्षी नारायणकाजी श्रेष्ठसँग भेटवार्ता गर्नेछिन् ।
कीर्तिपुरमा बस दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।