Author: संवाददाता

नेपालको महिला राष्ट्रिय क्रिकेट टोलीले एसीसी महिला एसिया कप खेल्ने भएको छ

नेपाल क्रिकेट संघ (क्यान) ले आफ्नो सामाजिक सञ्जालमा दिएको जानकारी अनुसार एसीसीले आठ टोलीको प्रतियोगितामा नेपाललाई पनि समेटेको जानकारी दिएको छ ।