Author: संवाददाता

गृहमन्त्रीलाई संसद्‍मा बोल्न नदिएर कांग्रेसले असंसदीय काम गर्‍यो

राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा का सांसद डा. स्वर्णिम वाग्ले संसदमा सहकारीको महाकाव्य लेख्ने प्रयत्न गरिएको आरोप लगाएका छन्।

प्रतिनिधि सभामा आज मन्त्रीहरूले जवाफ दिँदै

संघीय संसद् भवन नयाँ बानेश्वरमा बिहान ११ बजे बस्ने बैठकमा सांसदहरूले उठाएको प्रश्नमा मन्त्रीहरूले जवाफ दिने कार्यसूची रहेको छ।

रुसी सेनामा कार्यरत नेपालीको जीवन रक्षाको मागसहित प्रदर्शन गर्ने १५ जना पक्राउ

रुसी सेनामा कार्यरत नेपालीको जीवन रक्षाको माग गर्दै आज सिंहदरबारको दक्षिण गेट अगाडि प्रदर्शन गदै आएका छन । प्रदर्शन गर्नेहरुमा १५ जना पक्राउ परेका छन् ।