सिमलताल पहिरोले बगाई त्रिशूली नदीमा बेपत्ता भएका १५ जनाको शव भेटिएयो
सिमलताल पहिरोले बगाई त्रिशूली नदीमा बेपत्ता भएका १५ जनाको शव भेटिएयो ।
सिमलताल पहिरोले बगाई त्रिशूली नदीमा बेपत्ता भएका १५ जनाको शव भेटिएयो ।
बाराको सिमरामा यात्रुबाहक बस दुर्घटना हुँदा १५ जना घाइते भएका छन् ।
आज सुन प्रतितोला एक लाख ४७ हजार आठ सय रूपैयाँ पुगेको छ। यो मूल्य पछिल्लो रेकर्डभन्दा प्रतितोला नौ सय रूपैयाँ बढी हो।
पूर्वी नवलपरासीको गैंडाकोट नगरपालिका-७ स्थित नारायणी नदी किनारमा एक पुरुषको शव फेला परेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ४६ हजार सात सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ४६ हजार रूपैयाँमा कारोबार भइरहेको छ।