खेतीयोग्य जमिनमध्ये ८० प्रतिशतमा अम्लीयपनाको समस्या
बाग्मती प्रदेशको खेतीयोग्य जमिनमध्ये ८० प्रतिशत जमिनको माटोमा अम्लीयपनाको समस्या देखीएको छ।
बाग्मती प्रदेशको खेतीयोग्य जमिनमध्ये ८० प्रतिशत जमिनको माटोमा अम्लीयपनाको समस्या देखीएको छ।
सरकारले चैते धानको न्यूनतम मूल्य कायम गरेको छ ।
पुतलीबजार नगरपालिका वडा नं ५ र ९ का कृषकहरुलाई माैसमजन्य विपद पिडित राहत रकम एक कार्यक्रमका विच नगर प्रमुख तुलसीराम रेग्मी र नगर उप-प्रमुख देवि अर्यालले वितरण गर्नुभएको छ।
उखु उत्पादन संगै संकलन हुने फागुन महिना आफैमा चिनी उत्पादनको अति व्यस्त हुने महिना हो ।
व्यावसायिक किवी खेतीमा गरिएको लगानी करिब दुई वर्षमा उठ्ने एक अध्ययनले देखाएको छ ।