Category: पालिका

नेपालकै दोस्रो ‘साइकल लेन’,धनगढी उपमहानगरपालिकामा तयार,

मोहनापुल–अत्तरिया ६ लेन सडक अन्तर्गत धनगढी उपमहानगरपालिकामा साइकल लेन तयार भएको छ।उपमहानगरपालिकाले नेपालकै दोस्रो तथा सुदूरपश्चिमकै पहिलो साइकल लेन बनाएको हो । धनगढी उपमहानगरपालिकाले ४६ लाख ५० हजार लागतमा सडकको…

सर्लाहीमा झडप हुँदा एक जनाको मृत्यु

शुक्रबार दिउँसो सर्लाहीको बरहथवा ६ प्राथमिक स्थास्थ्य केन्द्रको स्तरोन्नतीको विषयमा विवाद हुँदा झडपको स्थिती सिर्जना भएको थियो । सो क्रममा एक जना प्रदर्शनकारीको मृत्यु भएको सर्लाहीका सहायक प्रमुख जिल्ला अधिकारी…

लमजुङका किसानले अलैँची बेचेर कमाए करोडौं रुपैयाँ

यस वर्ष अलैँची बिक्रीबाट लमजुङका  किसानले २४ कराेड बढी आम्दानी गरेका छन् ।प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाइ लमजुङका कृषि अधिकृत हरिबहादुर मिजारका अनुसार अलैँची बिक्रीबाट लमजुङमा २४ करोड रुपैयाँ भित्रिएको हो…

सिद्धार्थ नगरका मेयरले ६ महिनाको सुविधा बराबरको रकम भूकम्प पीडितलाई दिने

 रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाका नगर प्रमुख इश्तियाक अहमद खाँले आफूले पाउने ६ महिनाको सुविधा बराबरको २ लाख ३४ हजार रुपैयाँ जाजरकोट र रुकुम पश्चिमका भूकम्प पीडितलाई प्रदान गर्ने घोषणा गरेका छन्…

सियारी गाउँपालिकाले भुकम्प प्रभावित क्षेत्रमा आठ लाख बराबरको खाद्यन्न तथा लत्ताकपडा प्रदान गर्ने निर्णय

गाउँपालिकाको आइतबार बिहान बसेको कार्यपालिका बैठकले दाल, चामल, सोयाविन, डसना, बलाङकेट र २ बर्ष देखि १४ बर्ष भित्र बालबालिकालाई प्रयोग गर्न मिल्ने सुइटर लगाएतका सामाग्री पिठाउने निर्णय गरिएको पालिकाका प्रमुख…