कोशी प्रदेशमा नयाँ सरकार गठनका लागि आह्वान
मुख्यमन्त्री केदार कार्कीलाई २६ चैतमा एमाले र माओवादी केन्द्रले दिएको समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका थिए ।
मुख्यमन्त्री केदार कार्कीलाई २६ चैतमा एमाले र माओवादी केन्द्रले दिएको समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका थिए ।
इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित नेकपा एमालेका सांसद सुहाङ नेम्वाङले पद तथा गोपनीयताको शपथग्रहण गरेका छन् ।
इन्डियन प्रिमियर लिग (आइपिएल) मा मुम्बइ इन्डियन्सले सनराइजर्स हैदराबादलाई सहजै पराजित गरेको छ ।सोमबार राति भएको खेलमा मुम्बइले हैदराबादलाई ७ विकेटले पराजित गरेको हो ।
मंगलबार सुनको भाउ तोलामा ८ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि सुनको भाउ प्रतितोला १ लाख ३६ हजार ४ सय रुपैयाँ तय गरेको छ ।…
सोमबार बेलुका चलेको बेतोडको हावाहुरीले जनजीवन प्रभावित बन्यो । आवतजावत मात्र होइन, काठमाडौं विमानस्थलबाट हुने उडान प्रभावित बने ।