एक पर्वतारोहीको मकालु चढेर फर्किने क्रममाएक मृत्यु
सङ्खुवासभामा रहेको विश्वको पाँचौँ अग्लो मकालु हिमाल आरोहण गरी फर्किने क्रममा एक पर्वतारोहीको मृत्यु भएको छ ।
सङ्खुवासभामा रहेको विश्वको पाँचौँ अग्लो मकालु हिमाल आरोहण गरी फर्किने क्रममा एक पर्वतारोहीको मृत्यु भएको छ ।
शनिबार बिहान करिब साढे ५ बजे बागमती प्रदेश ०१-०२९ च ४२८२ नम्बरको कार कुपन्डोलस्थित सडक छेउको बिजुलीको पोलमा ठोक्किएर दुर्घटना भएको हो।
गायिका एलिना चौहान र उनका श्रीमान् विष्णु सापकोटाको विवाह र विवाहपछिका तस्वीर तथा भिडियोले यतिबेला सामाजिक सञ्जाल गर्माएको छ ।
शुक्रबारबाट सुरु भएको संसद्को बजेट अधिवेशनको सुरुमै कांग्रेसले अवरोध गरिरहेको छ।
सरकारको आ ब २०८१।८२ को नीति तथा कार्यक्रम जेठ १ गते सार्वजनिक हुने भएको छ।