आज महाशिवरात्रिः पशुपतिनाथ सहित देश भरिका शिवालय मन्दिरमा घुइँचो
महाशिवरात्रि पर्वका लागि पशुपतिलगायत शिवालयहरुमा बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ।
महाशिवरात्रि पर्वका लागि पशुपतिलगायत शिवालयहरुमा बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ।
नेपाल पुलिस क्लबलाई हराउँदै त्रिभुवन आर्मी क्लब केपी ओली कप च्याम्पियनसिप फुटबलको सेमिफाइनलमा प्रवेश ।
अन्तर्राष्ट्रिय महिला फुटबलका लागि नेपाली टोली तयार
बजारमा सनफ्लावर तेलको मूल्य घटेयो ।