चैत्र-२२, रूपन्देही। पश्चिम नेपालको जाजरकोट केन्द्रबिन्दु बनाएर साँझ करिब ८ :१० बजेको समयमा ५.५ म्याग्निच्युडको भूकम्पको गएको छ।

साँझ करिब ८:१०को समयमा भूकम्पको धक्का महसुस भएको थियो।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार जाजरकोट क्षेत्रमा केन्द्रबिन्दु बनाएर भूकम्प गएको जनाएको छ।

कर्णाली, सुदुर पश्चिम प्रदेश संगै बाँके, बर्दिया, दाङ, रूपन्देही, गुल्मी, पाल्पा अर्घाखाँची लगायतका जिल्लामा धक्का महशुस गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *