Category: समाचार

अर्थमन्त्री स्वर्णिम वाग्लेको पहिलो निर्णय- १५ ऐन खारेज गर्ने

नवनियुक्त अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राजस्व अनुसन्धान विभाग लगायत १५ वटा ऐन खारेजीको निम्ति अध्ययन गर्न कार्यदल गठन गर्ने निर्णय गरेका छन्। शुक्रबार पद तथा गोपनीयताको शपथ ग्रहणपछि पदबहाली गर्ने…

पहिलो मन्त्रिपरिषद् बैठकका ४ निर्णय

नयाँ बनेको सरकारले पहिलो मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरिएको छ । जेनजी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने लगायत ४ वटा निर्णय भएको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए ।…

नवनिर्वाचित सांसदहरूले लिए शपथ

नवनिर्वाचित सांसदहरूले पद तथा गोपनीयताको शपथ लिएका छन्। सिंहदरबारस्थित संसद भवनको अस्थायी संरचनामा बिहीबार सांसदहरूले शपथ लिएका हुन्।  स्थायी भवन निर्माण कार्य नसकिएका कारण अस्थायी संरचना तयार गरी सांसदहरूलाई शपथ ग्रहण…