अविरल वर्षाका कारण काठमाडौं-पोखरा सडकखण्ड २४ घण्टादेखि अवरुद्ध
अविरल वर्षाका कारण काठमाडौं-पोखरा सडकखण्ड २४ घण्टादेखि अवरुद्ध बनेको छ ।
अविरल वर्षाका कारण काठमाडौं-पोखरा सडकखण्ड २४ घण्टादेखि अवरुद्ध बनेको छ ।
नागढुंगा नजिक पहिरो खसेपछि दुईतर्फी राजमार्ग अवरुद्ध भएको छ ।
बुद्ध एयरको जहाज पोखराबाट काठमाडौंका लागि उडेको मौसम खराबीकारण भैरहवा डाइभर्ट
दिवंगत आफन्तको सम्झना तथा उनीहरूको आत्मशान्तिका लागि मनाइने गाईजात्रा सुरु भएको छ ।
अर्थ मन्त्रालयले १५ जना सहसचिवहरुको जिम्मेवारी हेरफेर गरेको छ ।