Category: विज्ञान र प्रविधि

फोन नलाग्ने बनाउन बल्खु र तीनकुनेमा ‘जामर’ प्रयोग

प्रहरीले बल्खु र तीनकुने क्षेत्रमा फोन सम्पर्क हुन नदिन जामर प्रयोग गरेको छ । नेपाल प्रहरीले प्रदर्शन स्थलमा मोबाइल नेटवर्क सम्पर्क विच्छेद गर्न जामर प्रयोग गरेको हो । दुर्गा प्रसाईँ…

एमडीएमएस प्रणाली भोलिदेखि पूर्ण कार्यान्वयनमा आउने

नेपाल दूरसञ्चार प्राधिकरणले भोलि साेमवारदेखि मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) प्रणाली पूर्णरूपमा कार्यान्वयनमा ल्याउने जनाएको छ । एमडीएमएस भोलिदेखि कार्यान्वयनमा आउने र प्रणालीमा दर्ता नभएका मोबाइलमा दूरसञ्चार सेवा बन्द गर्न…

६.१ म्याग्निच्युडको भूकम्पको केन्द्रविन्दु धादिङ

काठमाडौं र यसआसपास क्षेत्रमा भूकम्प गएको छ । भूकम्पको धक्काले बडादसैँको तयारी गरिरहेका मानिस झस्किएका छन् ।धादिङको खरीआसपास केन्द्रबिन्दु बनाएर आज बिहान भूकम्प भएको छ । आज बिहान ७ बजेर ३९…

पर्यटकलाई मध्यनजर गर्दै तिलिचो तालमा इन्टरनेट सुविधा।

हिमाली जिल्ला मनाङमा अवस्थित तिलिचो तालमा अवलोकनमा आउने पर्यटकको सुविधालाई ध्यानदिँदै यस क्षेत्रमा  इन्टरनेट जडान गरिएको छ। उच्च स्थानमा लेक लागेर बिरामी पर्नसक्ने साथै पर्यटकको स्वास्थ्यलाई ख्याल गरेर इन्टरनेट जडान…

साइबर सुरक्षासम्बन्धी ऐन छिट्टैः मन्त्री रेखा शर्मा।

सञ्चार तथा सूचना प्रविधि मन्त्री एवं नेपाल सरकारका प्रवक्ता रेखा शर्माले साइबर सुरक्षालाई मध्यनजर गर्दै सामाजिक सञ्जालको प्रयोग व्यवस्थित र नियमन गर्न ऐन बनाउन लागेको बताउनु भएको छ।