Month: October 2023

टी-ट्वेन्टी विश्वकप एसिया छनोट आजबाट

टी-ट्वेन्टी विश्वकप एसिया छनोट आजबाट सुरु हुँदैछ। प्रतियोगिताको दाबेदारका रुपमा रहेको नेपालले पहिलो खेलमा आज सिंगापुरसँग प्रतिस्पर्धा गर्दैछ। खेल टीयू क्रिकेट मैदानमा बिहान ९ बजे सुरु हुनेछ। सन् २०१४ मा…

नेपाललाई फेरि टी-२० विश्वकपमा पुग्ने सुनौलो अवसर

सन् २०१४ मा बंगलादेशमा भएको टी-२० विश्वकपमा नेपालको खेल हेरेर क्रिकेट खेल्ने सपना देखेका रोहित पौडेल अहिले नेपाली क्रिकेट टिमको कप्तान छन् । उनको लक्ष्य छ, नेपाललाई फेरि टी-२० विश्वकपमा…

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

नेपाल भ्रमणमा रहेका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता भएको थियो । भेटमा महासचिव गुटेरेसले जलवायु परिवर्तनका कारण नेपालले भोगेको पीडा नजिकबाट हेर्ने र यसलाई एझेण्डा…

नेपाल यू-१९ ले जित्यो एसिया यू-१९ प्रिमियर कपको उपाधि।

नेपालले यूएईलाई १९ रनले हराउँदै यू-१९ प्रिमियर कपको उपाधि जितेको छ ।मलेसियाको क्वालालाम्पुरस्थित बायोमास ओभलमा भएको खेलमा डकवर्थ लुइस मेथडमा १९८ रनको लक्ष्य पाएको यूएईले २६.५ ओभरमा अलआउट हुँदै १७८…

आज विजया दशमी आफु भन्दा ठुलाबडा तथा मान्यजनको हातबाट टीका एवं  जमरा लगाइ मनाईदै।

आज विजया दशमी आफु भन्दा ठुला वडा मान्यजनको हातबाट शुभ साइतको राटो टीका एवं  जमरा लगाइ देश विदेशमा मनाईदै छ ।  नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले आज टिकाको उत्तम साइत बिहान ११ः०२ बजे रहेको जनाएको छ । विजयादशमी आफैँमाशुभ दिन भएकाले आज टीका लगाउन सामान्य मानिसले साइत खोज्नु नपर्ने मान्यतासमेत रहेको छ । आफुले मान्ये हजुरबुबा, हजुरआमा, बा, आमा, गुरू पुरोहित मान्यजन तथा ठूलाबडाको हातबाट नव दुर्गा भवानीको टीका, जमरा तथाप्रसाद थापी सुख समृध्दि एवं दीर्घायु आशीर्वाद थापी मनाईने चलन छ। घटस्थापनाका दिन स्थापना गरिएको घडाबाट वैदिक विधिपूर्वक अभिषेक गरी विजयादशमीको टीका लगाइन्छ । आश्विन शुक्लदशमीका दिनमा मनाइने विजयादशमी पर्व आज हर्षोल्लासका साथ मान्यजनबाट दुर्गा भवानीको प्रसादस्वरूप टीका, जमरा थापेरमनाइन्छ । आज बाट सुरू गरि कोजाग्रत पूर्णिमासम्म मान्यजनबाट टीका ग्रहण गर्न सक्नेछन्