विनयी खोलामा आएको बाढीले डाइभर्सन बगाउँदा पूर्व-पश्चिम राजमार्ग अवरूद्ध
विनयी खोलामा आएको बाढीले डाइभर्सन बगाउँदा पूर्व-पश्चिम राजमार्ग अवरूद्ध ।
अन्तिम समयमा परिक्षा रोकिदा विद्यार्थीको बिचल्ली।
शिक्षक आन्दोलनलाई कारण देखाउँदै सरकारले अन्तिम समयमा परीक्षा स्थगित गर्दा १२ कक्षाका हजारौं परीक्षार्थी अनाहकमा दुःख भोग्न बाध्य भएका छन् ।
विद्यालय शिक्षा ऐन जारी गर्न माग राख्दै शिक्षकहरूले दिए धर्ना
विद्यालय शिक्षा ऐन जारी गर्न माग राख्दै शिक्षकहरूले दिए धर्ना ।
