केपी ओली कप राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिता हुँदै
केपी ओली कप राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिता आजदेखि पोखरामा सुरु हुँदैछ । पोखरा रङ्गशालास्थित क्रिकेट मैदानमा सञ्चालन हुने प्रतियोगितामा १२ टालीले प्रतिस्पर्धा गर्ने छन् । आयोजक मदन भण्डारी स्पोर्ट्स एकेडेमीका अनुसार सात…
