Category: अन्य

सामाजिक सञ्जाल टिकटक प्रतिबन्धविरुद्ध सर्वोच्चमा आजदेखि

 सामाजिक सञ्जाल टिकटकमाथि प्रतिबन्ध लगाउने सरकारको निर्णय विरुद्ध दायर भएको रिट निवेदनमाथि सर्वोच्च अदालतमा आजदेखि सुनुवाइ हुँदैछ । सर्वोच्च अदालतमा दर्ता भएका करिव एक दर्जन रिट निवेदनमाथि एकसाथ सुनुवाइ गर्ने…

शेयर बजार ७ अङ्कले घट्याे

शेयर बजार हप्ताकाे पहिलाे दिन ७ अङ्कभन्दा धेरैले घटेकाे छ । शेयर बजार परिसूचक नेप्से आज आइतवार ७ दशमलव २९ अङ्कले घटेर १ हजार ८ सय ५१ दशमलव २३ विन्दुमा…

लमजुङका किसानले अलैँची बेचेर कमाए करोडौं रुपैयाँ

यस वर्ष अलैँची बिक्रीबाट लमजुङका  किसानले २४ कराेड बढी आम्दानी गरेका छन् ।प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाइ लमजुङका कृषि अधिकृत हरिबहादुर मिजारका अनुसार अलैँची बिक्रीबाट लमजुङमा २४ करोड रुपैयाँ भित्रिएको हो…

फोन नलाग्ने बनाउन बल्खु र तीनकुनेमा ‘जामर’ प्रयोग

प्रहरीले बल्खु र तीनकुने क्षेत्रमा फोन सम्पर्क हुन नदिन जामर प्रयोग गरेको छ । नेपाल प्रहरीले प्रदर्शन स्थलमा मोबाइल नेटवर्क सम्पर्क विच्छेद गर्न जामर प्रयोग गरेको हो । दुर्गा प्रसाईँ…

बल्खुमा दुर्गा प्रसाईं समर्थक र प्रहरीबीच झडप, अश्रुग्यास प्रहार

काठमाडौंको बल्खुमा प्रदर्शनरत दुर्गा प्रसाईंको समूह र प्रहरीबीच झडप भएको छ । बल्खु चक्रपथमा प्रदर्शन गरिरहेकाहरु प्रहरी घेरा तोडेर कालीमाटीतर्फ जान खोजेपछि प्रहरीले बल प्रयोग गरेर अश्रुग्यास र पानीको फोहोरा…