बर्दियामा चिनी मिल सञ्चालन हुने भएपछि किसान उखु खेती विस्तारमा
राजापुर सुगर एण्ड केमिकल्स इन्डष्ट्रिज प्रालिले राजापुर नगरपालिका–५ बदालपुरमा आउँदो वर्षदेखि मिल सञ्चालनमा ल्याउने गरी तयारी थालेपछि किसान उखु खेती विस्तारमा लागेका हुन ।‘मिल सञ्चालन भयो भने किसानका लागि ठूलो…
