भूकम्पपछि गर्भवतीलाई अस्पताल बाहिरै सुत्केरी गराइँँदै
बझाङमा लगातार शक्तिशाली भूकम्पको धक्कापछि जिल्ला अस्पतालमा गर्भवतीका बिरामीलाई बाहिरै सेवा दिइएको छ। दिउँसो ३ बजेर ६ मिनेटमा ६ दशमलब ३ रेक्टर स्केलको भूकम्प गएपछि एक गर्भवती महिलालाई अस्पतालबाट बाहिर…
